आलियाले मागी विवाह नगर्ने: विहेको लागि चाहन्छिन् यस्तो केटा

बलिउडमा छोटो समयमा नै गतिलो अभिनेत्रीमा दरिइसकेकी छन् आलिया भट्ट। उनका फिल्म वक्सअफिसमा सफल त छँदैछन्, त्यसका अलावा उनको अभिनयको पनि उस्तै तारिफ हुने गरेको छ। आलियाले वरूण धवनसँग जोडी कसेको फिल्म 'बद्रीनाथकी दुल्हनियाँ' छिट्टे रिलिज हुँदैछ। फिल्मको पर्चारमा रहेकी आलियाले फिल्मसँगै विवाहको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्। सो क्रममा आलियाले आफू मागी विवाहको…