‘पलाँस’ गीत रिलिज [भिडियो]

चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को नयाँ गीति भिडियो रिलिज भएको छ । ‘तिमी साथ हुँदा’ बोलको भिडियोमा नायिका रेखा थापा र नायक आयुव केसी फिचरिङ छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र युवराज चौंलागाईंको स्वर छ । सुमधुर संगीत रहेको गीतका शब्द मन छुने छन् । भिडियोको कोरियोग्राफी…