निर्माता तथा वितरक सुनिल मानन्धरलाई पितृशोक

निर्माता तथा वितरक सुनिल मानन्धरलाई पितृशोक

The Cinema Times

फिल्म वितरक तथा निर्माता सुनिल मानन्धर पितृ शोकमा परेको छ। मानन्धरका पीता श्याम बहादुर मानन्धरको आइतबार आफ्नै निजी निवास ८५ वर्षको उमेरमा बालुवाटारमा निधन भएको हो।

पिताको असामयिक निधनमा फिल्मकर्मीहरुले संवेदना प्रकट गरेका छ। दिवंगत मानन्धरको अन्तिस संस्कार नेवारी परम्परा अनुसार गरिएको छ।

द सिनेमा टाइम्स परिवार दिवंगत आत्माप्रति चीर शान्तिको कामना गर्दै परिवारको शोकमा धैर्य धारणको शक्ति मिलोस भन्ने कामना गर्दछ।