नायिका केकी अधिकारीसंग नाजीर हुसेनले लगानगाँठो कसेका छन् ।तर नाजीर र केकीको बिहे भने रियलमा नभई रिलमा मात्र भएको छ । राजधानीमा आईवार भएको चलचित्र राज्जा रानीको मूर्हत शटका लागि नाजीर र केकीले बिहेको नाटक गरेका हुन् । नाटकीय तरिकाले प्रस्तुत गरेको बिहेको दृश्य भने फिल्म भित्र हुने नहुने पछि नै थाहा हुने नाजीर र…