निखिल नीताको ‘निर्भय’ गीत रिलिज (भिडियो)

चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'निर्भय'को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश 'मेरो हर सासमा' बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो । रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत पनि…