‘घामपानी’ वैशाख १ मा ‘पन्छी’ बोलको गीत सार्वजनिक [भिडियो]

संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ वैशाख १ गते रिलिज हुने भएको छ ।  चलचित्रको ‘पन्छी’ बोलको गीत सार्वजनिक गर्दै  रिलिज  मिति तय गरियको  हो । कालिप्रसाद बास्कोटाको स्वर, शब्द तथा संगीत रहेको यो गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीलाई फिचरिङ  छन् ।  यो चलचित्रले अन्तरजातिय कथालाई उल्लेख गरेको छ ।…