२९ टेकेकी केकी भन्छिन् ‘महिला पुरुष बराबर नभएसम्म देश विकास हुँदैन !’

द सिनेमा टाइम्स, काठमाडौँ – आफ्नो अभिनयबाट नेपाली सिनेमा क्षेत्रमा रुचाईएकी अभिनेत्री केकी अधिकारीले पुष २ गतेका दिन आफ्नो २९ औं जन्मदिन मनाएकी छन् । पुष २८ मा रिलिज हुने सिनेमा ‘राज्जा रानी’ले प्रेसमिटमा केक काटीदिएर केकीलाई शुभकामना दियो । सिनेमा ‘स्वर’बाट सिनेमामा अभिनय यात्रा थालेकी केकी म्युजिक भिडियो हुँदै सिनेमामा आएकी हुन् । म्युजिक…