सलमानलाई किन भेटे ? समय आएपछी बताउने छु: जेनिशा केसी !

द सिनेमा टाइम्स, काठमाडौँ - कुनै बेला नेपाली सिनेमामा राम्रै चर्चा पाउने अभिनेत्री जेनिशा केसी अहिले भने गुमनाम जस्तै छिन् । पछिल्ला केहि नेपाली सिनेमा असफल भएपछी भोजपुरी सिनेमा तर्फ नजर घुमाएकी जेनिशाले त्यता केहि सिनेमामा अभिनय समेत गरिसकेकी छन् । यसैबीच मुम्बईमा रहेकी जेनिशाले बलिउड सुपरस्टार सलमान खानसँग फोटो खिचेर शेयर गरेकी छन् ।…