द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते रिलिज हुने सिनेमा ‘मिस्टर झोले’का छायाँकनताकाका केहि तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ फ्रेम बाहिर कलाकारले गरेका गितिविधि पनि नियाल्न सकिन्छ । रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको…