हलमा ‘रुद्रप्रिया’ र ‘रानी’

द सिनेमा टाइम्स, काठमाडौँ - आज लक्ष्मीपूजाको दिन देखि दुई नेपाली सिनेमाले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । दुई ठुलो चाड तिहार र छटलाई लक्षित गरी दुई सिनेमा 'रुद्रप्रिया' र 'रानी'ले आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् । रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको सिनेमा 'रुद्रप्रिया'लाई सुदीप बबी भुपाल सिंहले निर्देशन गरेका हुन् । करिव…