‘फाटेको जुत्ता’को फोटो खिच्नुस, जित्नुहोस् नयाँ जुत्ता !

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक १७ गते रिलिज हुने सिनेमा ’फाटेको जुत्ता’ले पब्लिसिटीको नयाँ तरिका सार्वजनिक गरेको छ । जुन तरिकाबाट दर्शक र मेकर दुवैलाई फाईदा हुनेछ । ‘फोटो कन्टेस्ट’ नामक लक्की ‘ड्र’मा जो-कोहिले पनि सहभागिता जनाउन सक्नेछन । ‘फोटो कन्टेस्ट’मा भाग लिन एकदमै सजिलो छ । यदि तपाईसँग फाटेको जुत्ता छ भने, त्यसको…