‘फाटेको जुत्ता’लाई दुई दिनमा करोड: अर्जुन कुमार

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । शुक्रबार राम्रो व्यापार गरेको सिनेमाले शनिबार आफ्नो लागि आक्रामक व्यापार गर्यो । सौगात मल्ल, प्रियंका कार्की स्टारर सिनेमा हेर्न शनिबार दर्शकको चाप बढ्दा देशभरका अधिकाँस हलहरु हाउसफुल रहे । निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार सिनेमाले दुई दिनमा…