रेखा र आर्यनको ‘रुद्रप्रिया’लाई पिजी, हरेक नारीले हेर्ने पर्ने !

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २ गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘रुद्रप्रिया’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । अब सिनेमालाई १६ वर्ष भन्दा तलका दर्शकले अभिभावकको निगरानीमा सिनेमा हेर्नु पर्नेछ । सेन्सरमा सिनेमा हेरेपछि पधाधिकारीहरुले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिएको अभिनेत्री रेखा थापाले जानकारी दिईन । ‘सिनेमाको कुनै पनि भाग कटाईएको…