सार्वजनिक गीत तथा ट्रेलरले पाएको हाईपकै कारण दर्शक ऐश्वर्य हेर्न हलसम्म आएका छन् । गत विहिबार रिलिज भएको फिल्मले दर्शकको साथ् पाएको छ । फिल्म विहिबार , शुक्रबार तथा शनिवार गरेर २ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । ‘फिल्मले कमाएको कुराले हर्षित छु नै साथै फिल्मलाई दर्शकले मन पराउनु भएको छ ,…