बिहीवारबाट प्रदर्शनमा आएको तीन चलचित्रहरुले शुरुको दिनमा खासै राम्रो ब्यापार गर्न सकेन । शुक्रवारको दिनमा पनि चलचित्रको व्यापार सुस्त नै देखिन्थ्यो तर शनिवारको दिन सुपरस्टार निखील उप्रेती अभिनीत चलचित्र किंगले आक्रमक व्यापार गरेको छ । देशभरीनै राम्रो हल पाएको किंगले शनिवार काठमाडौंमा ७५ प्रतिशत अकुपेन्सि थियो भने काठमाडौं बाहिर पनि सिनेमाको राम्रो व्यापार रहेको वितरक…