मंगलबार साँझ फिल्म लभ साशाको रेड कार्पेट प्रिमियर गरिएको छ । राजधानीको क्युएफएक्स कुमारी हलमा आयोजित प्रिमियरमा सिने क्षेत्रका प्राय हस्तीहरुको उपस्थिति थियो । प्रिमियरमा सिनेमाकी अभिनेत्री केकी अधिकारी निकै सजिएर रातो गाउनमा आएकी थिईन । फिल्मका अभिनेता कर्मा, आसिफ शाह लगायत अन्य कलाकार पनि प्रिमियरमा उपस्थित थिए । फिल्म क्षेत्रका अग्रज कलाकारहरु, प्राबिधिकहरु, निर्माता अनि बितारखारु…