दोषी पत्ता लगाउन प्रहरीमा दीपकराज गिरीले दिए निवेदन

निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न कृष्ण सुवेदीको आत्महत्याको विषयमा उचित छानविन गरी दोषीलाई कारबाही गर्न शनिबार महानगरिय प्रहरी वृत्त गौशलामा निवेदन दर्ता गराएका छन् । ‘उचित छानविन गरी पाउँ’ भन्ने विषयमा दर्ता गरिएको उक्त निवेदनमा लेखिएको छ, ‘सामाजिक सञ्जालहरुमा ‘छक्का पञ्जा’ फिल्मको पाइरेसी सम्बन्धी विषयलाई जोडी म ‘दीपकराज गिरी) र…