‘प्रेमगीत २’ मा प्रदीपलाई साथ दिँदै स्वस्तिमा ! (भिडियोसहित)

सुटिङ अघि नै प्रेमगीत २ सँग हाइप छ । त्यो हाइप संगीत, ग्लसी दृश्य र ब्रान्डले निर्माण गरेको हो । झनै, तन्नेरी पुस्तामाझ रुचाइएकी स्वस्तिमा खड्काको नाम सिनेमासँग जोडिए के होला ? उनै स्वस्तिमा र लिड एक्टर प्रदीप खड्काले चिसिएको काठमाडौं तताए । दसदिन रोकिएको छायांकन मंगलबार राजधानीदेखि सुरु भएको छ । सडक दुर्घटनामा निर्माता…