सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित कमेडी फिल्म 'लालजोडी' चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ । क्वालालाम्पुरस्थिति फेडरल थिएटर 'चो किट' र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुदैछ | मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् ।लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा…