‘लप्पन छप्पन’को ट्रेलरमा यस्तो देखिए सौगात र दयाहाङ

‘लप्पन छप्पन’को ट्रेलरमा यस्तो देखिए सौगात र दयाहाङ

The Cinema Times

चैत ११ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर तथा पोस्टर सार्वजनिक भएको छ।

फिल्ममा सौगात मल्ल, दयाहाङ राई,अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय रहेको छ।

फिल्मका निर्देशक मुकुन्द भट्ट हुन्। फिल्मलाई नेपाल तथा बेल्जियममा छायाँकन गरिएको हो।