नुवाकोटमा राजेश हमालको छमछमी

नुवाकोटको बट्टारमा सञ्चालन भइरहेको चौथो नुवाकोट महोत्सवमा गत शुक्रबार महानायक राजेश हमाल, विशेष आकर्षणका रुपमा रहे ।  महानायक राजेश हमालले यसअघि नुवाकोट आउँदाको संस्मरण सुनाउनुका साथै चर्चित गायिक सुनिता दुलालले  गयको  गीतमा नृत्य प्रस्तुत गरेका थिय  । हमाल नृत्य गर्दै दर्शकतिरै पुग्दा महोत्सवमा थप रौनक थपिएको थियो । राजेश हमाललाई नजिकैबाट हेर्न, छुन र फोट खिच्नका…