नेपाली राजनीतिको एक ईतिहास झल्काउने उद्देश्य सहित निर्माण भएको फिल्म 'पञ्चायत'को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुङ्गाना मुख्यतः फिरचिङमा छन् । कलावती फिल्मस् प्राली र हेटौंडा मुभि मेकल टिमको संयुक्त ब्यानरमा बनेको फिल्मलाई सिवम अधिकारीले निर्देशन गरेका हुन् । पोस्टर रिलिजसँगै फिल्मको प्रदर्शन मिति पनि तय…