‘देश खोज्दै जाँदा’को ‘छातीमा लागेको’ गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ | फिल्म 'देश खोज्दै जाँदा'को पहिलो गीत सार्वजनिक गरिएको छ । यसअघि रिलिज ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएपछी निर्माण युनिटले 'छातीमा लागेको'  बोलको गीत सार्वजनिक गरेको हो । श्रवन मुकारुङको शब्द सिर्जना रहेको गीतले देशप्रेमका शब्दहरु बोल्छ । आभाषको संगीतमा बनेको गीतमा स्वरूपराज आचार्यको स्वर सुन्न सकिन्छ | गीतमा शरणार्थीहरुले भेगेका दुख-सुखलाई…