पत्रकार गौतमलाई चलचित्र पत्रकार संघद्धारा संकलित सहयोग हस्तान्तरण

फागुन २८ गते राती सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेका चलचित्र पत्रकार संघ, नेपालका सदस्य निमेष गौतमलाई सोमबार चलचित्र पत्रकार संघले उनको उपचारका लागि संकलन भएको कूल १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । अध्यक्ष सन्दिप सापकोटासहित पत्रकार संघका पदाधिकारीहरुले वीर उस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ गौतमलाई उक्त रकम हस्तान्तरण गरेका हुन । पत्रकार…