द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल चलचित्र संघको नवनिर्वाचित ४२औ कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको कार्यालय विशालनगरमा भएको एक कार्यक्रमका बीच २ महिना अगाडी हेटौडामा निर्वाचित भएको समितिले निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे । पदभार ग्रहण गरेपछि प्रदीप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने…