सुशील र बर्षाको ‘कारखाना’मा मौसमीको इन्ट्री (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ । असार १६ लाई रिलिज मिती तय गरेको फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा रोमान्स, एक्सन र पिडाका दृश्य चित्रित छन् । काठमाडौं आयोजित एक प्रेसमिटका बीच फिल्मको बारेमा जानकारी दिदै फिल्मको ट्रेलर र गीत देखाइयो । ट्रेलरमा लामो समयको अन्तराल पछी अभिनेत्री मौसमी मल्लको आगमन भएको छ ।…