द सिनेमा टाइम्स, काठमाडौँ । गएको बर्षको चैत ११ गते नेपाल रिलिज भएको 'लप्पन छप्पन' अब बेलायतमा प्रदर्शन हुने भएको छ । दयाहाङ राई र सौगात मल्ल स्टारर 'लप्पन छप्पन' ले घरेलू बजारबाट ४ करोड ग्रस विजनेश गरेको थियो । बेलायत प्रदर्शनसंगै फिल्मले विदेश प्रदर्शनको सुरुवाती गर्नेछ । र, अन्य देशमा पनि प्रदर्शन हुनेछ ।…