जापानमा देखाईयो ‘सायद २’

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० लाई  नेपाल रिलिज तय गरिएको फिल्म 'सायद २'को जापान प्रिमिएर सम्पन्न भएको छ । जापानका लागी नेपाली कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालसहित करिब ५०० भन्दा बढि दर्शक 'सायद २'को प्रिमिएरमा उपस्थित भएको निर्माता सुनिल रावलले बताए । प्रिमिएर पश्चात 'सायद २'लाई राम्रो प्रतिक्रिया मिलेको बताइएको छ । राजदुत अर्यालले…