नेपाल भन्दा पहिला जापानमा ‘सायद २’

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा नेपाल प्रदर्शन हुने फिल्म 'सायद २' मे १४ मा जापान प्रदर्शन हुने भएको छ । जापान प्रिमिएरको लागि अहिले सम्पूर्ण तयारी पुरा भैसकेको निर्माण युनिटले बताएको छ । टोकियोस्थित नाकानो जिरो हलमा गरिने भब्य प्रिमिएरमा नेपालबाट प्रस्तुतकर्ता दुर्गिस थापा, निर्माता सुनिल रावल, अभिनेता सुशील श्रेष्ठ, संचारकर्मी श्याम…