चलचित्र पत्रकार दिवस: हेटौडामा शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघको १८ औ वार्षिकोत्सवको अवसरमा शाखा मकवानपुरले पनि कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना भएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । शाखा अध्यक्ष मनिराज गौतमको…