ऐश्वर्य: ओभरसिज प्रदर्शन जापानबाट सुरु

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल प्रदर्शनबाट सफलता हात पारेको सिनेमा ‘ऐश्वर्य’ले ओभरसिज प्रदर्शन सुरु गर्ने भएको छ । ओभरसिज प्रदर्शनमा सबै भन्दा पहिला सिनेमा जापानमा प्रदर्शन हुनेछ । जापान प्रदर्शनको पहिलो शो टोकियोस्थित नाकानो जेरो हलमा १९ नोभेम्बरमा हुनेछ । टोकियो प्रदर्शन पछी तोचिगी, नागोया, फुकुओका लगायतका स्थानमा सिनेमाको सेड्युल रहेको छ । ‘ऐश्वर्य’…