हिट हुँदै ‘झ्यानाकुटी’को ‘जुरुक्कै’ प्रचार तरिका !

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा पब्लिसिटीका लागि नेपाल मात्र नभएर अन्य देशमा पनि बिभिन्न तौर तरिका अपनाउने गरिन्छ । कुनै तरिका सफल हुन्छन त कुनै असफल । मंसीर १ गते रिलिज हुने सिनेमा ‘झ्यानाकुटी’ अहिले चर्चामा छ । कारण हो, सिनेमाको प्रचार शैली । ट्रेलर, गीतबाट औषत माथि प्रतिक्रिया पाएको सिनेमाले पोस्टरबाट राम्रै प्रतिक्रिया…