द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गते प्रदर्शन मिति तय गरेको सिनेमा ‘शेरबहादुर’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो टिजरले सस्पेन्स, थ्रिल आभास गराउँछ । टिजरमा सिनेमाका प्रायजसो सबै कलाकारलाई प्रस्तुत गरिएको छ । आर राजबंशी निर्देशित सिनेमामा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । धिरज प्रोडक्सनको…