आवरणबाटै पुरै किताबको मुल्यांकन नगरिदिनुस् – दयाहाङ राई

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘मिस्टर झोले’ अहिले प्रचारको उत्कर्षमा छ । सार्वजनिक प्रचार सामाग्रीले सकारात्मक चर्चा पाएपछी निर्माण टिम उत्साहित हुँदै सिनेमा प्रचारको लागि दौडधुपमा छ । यसैक्रममा मंगलबार राजधानीमा सिनेमाको बारेमा भलाकुसारी गर्दा अभिनेता दयाहाङ राईसहित दुई निर्माता रौनकविक्रम कँडेल र टेकेन खड्काले क्यामरासामु मिडियाका जिज्ञासा…