तरकारीवालीको ‘लम्फु’ रिलिज मिति कन्फर्म !

द सिनेमा टाइम्स, काठमाडौँ – कुशुम श्रेष्ठ ‘तरकारीवाली’को डेब्यु अभिनय रहेको सिनेमा ‘लम्फु’को रिलिज डेट फाईनल गरिएको छ । अब सिनेमा आगामी वर्षको बैशाख २८ गते रिलिज हुनेछ । साथै यो सिनेमामा ओस्कार कलेजका छात्र कविर खड्काले पहिलो पटक अभिनय गरेका छन् । गोपालचन्द्र लामिछाने निर्देशित सिनेमाका मुख्य कलाकारहरुमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा,…