के छ ‘आधा लभ’मा ?, हेर्नुस ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको फिल्म 'आधा लभ'को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलर हेर्दा फिल्मले सहरी मुलको वर्तमान प्रेम/विछोडको कथा आत्मसात गरेको महशुस हुन्छ । अर्पण थापा निर्देशित फिल्मको ट्रेलरमा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही र विपिन…