टिजरमा यस्तो छ ‘‘ह्याप्पी डेज” (भिडियो)

मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ को टिजर सार्वजनिक गरिएको छ। सम्पूर्ण छायाँकन विदेशमा गरिएको चलचित्रको यतिबेला डबिङ चलिरहेको छ। निर्माण कम्पनि चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आई को संयुक्त ब्यानरमा बनेको फिल्मको अफिसियल टिजर सोमबार ईन्टेनेटमा रिलिज गरिएको हो ।  युरोपका  विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको अभिनय रहेको…