'दर्पणछायाँ २'को दोस्रो गीत रिलिज भएको छ। फिल्मको 'तरंग नौलो' बोलको गीत रिलिज गरिएको हो।तुलसी घिमिरे निर्देशित फिल्म आउँदो फागुन २७ गते रिलिज हुँदैछ। फिल्ममा पुष्पल खड्का, सहारा कार्की एवम् श्रद्धा प्रसाईको मुख्य अभिनय रहेको छ।सागीतिक प्रेमकथामा आधारित फिल्मको यस गीतमा मेलिना राईको स्वर रहेको छ। गीतका संगीतकार रञ्जित गजमेर हुन्।घिमिरेकै निर्देशनमा बनेको, १६ वर्ष…