द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गते रिलिज हुने सिनेमा 'धनपति'को गीत सार्वजनिक गरिएको छ । जहाँ सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने, सुरक्षा पन्त र उनकी छोरी 'पात्र'का सुख-दुख महशुस गर्न सकिन्छ । आधा सुरको शब्द/संगीतमा तयार भएको 'सुख-दुख' बोलको गीतमा आधा सुर र सारदा अधिकारीको स्वर समावेश छ । खगेन्द्र लामिछाने लेखेको सिनेमालाई…