द सिनेमा टाइम्स, काठमाडौँ । बर्षकै प्रतिक्षित सिनेमा 'ए मेरो हजुर २' को दोस्रो गीत सार्वजनिक भएको छ । 'किनीदेउ न साइला दाई' बोलको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी लक्ष्मी शाह प्रस्तुत भएकी छन् । मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको देख्न सकिन्छ । यसअघी सार्वजनिक भएको गीतबाट साम्राज्ञीले तारिफ बटुलेकी थिइन्…