द सिनेमा टाइम्स, काठमाडौँ । ‘प्रेमगीत २’को मोटरसाइकल’मा बोलको गीतमा डान्स ग्रुप ‘कार्टुन क्रिउ’ प्रस्तुत कभर भिडियो सार्वजनिक भएको छ । अहिलेको हिट डान्स ग्रुपलाई पछिल्लो समय केहि सिनेमाले प्रचारका लागि कभर भिडियोमा समावेश गर्दै आईरहेका छन् । राम्रो प्रचार थालेको ‘प्रेमगीत २’ले पनि उक्त प्रचारको शैली अपनाएको छ । गीतमा कार्टुन क्रिउको साथ सिनेमाकी मुख्य…