अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको सिनेमा‘डायरी’ को लिरिकल सङ्ग रिलिज भएको छ । यो ‘माया माया’ बोलको गीतमा मानस राजको शब्द, स्वर तथा संगीत छ भने ‘पानी पर्यो’ गीतबाट चर्चामा आएका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीले एरेञ्ज रहेको छ । गीतको फुल भिडियो भने केहि दिनमा आउने बताईएको छ । सिनेमा ‘डायरी’ को ‘माया माया गीतको…