दुबईमा आयोजना भएको नवौ नेफ्टा अवार्ड सम्पन्न भएको छ, अवार्डमा फिल्म कबड्डी कबड्डीबाट दयाहांग राईले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने फिल्म क्लासिक बाट अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट भईन् । त्यस्तै उत्कृष्ट फिल्मको अवार्ड पशुपति प्रसादले पाउदा उत्कृष्ट निर्देशकको अवार्ड भने वडा नम्बर छ बाट उज्वल घिमिरेले पाए । डेब्यु अभिनेतामा पल शाहले अवार्ड उचाल्दा…