यसअघी सिन्धुपाल्चोकको गिरान चौरमा नमुना बस्ती निर्माण गरेका हास्यकलाकार जोडीको धुर्मुस-सुन्तलीको धुर्मुस-सुन्तली फाउन्डेसन यतिबेला महोत्तरीको बर्दिबास पुगेको छ । मुसहर बस्तीको निर्माण उदेश्यका साथ् यो संस्थाका अध्यक्ष तथा चर्चित हास्यकलाकार सिताराम कट्टेल(धुर्मुश) त्यहाँ पुगेका हुन् । उनी त्यहाँ पुग्दा स्थानीयहरुको उनको भब्य सवागत गरे । धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुन्ने धुर्मुस पुगेपछि उनीहरु निकै खुशी…