आमिर खान स्टारर बलिउड फिल्म दंगलले नेपालबाट तीन हप्तामा करिब चार करोड १० करोडको प्लसको ग्रस् बक्स अफिस कलेक्सन गरेको छ । दंगलले भारतबाट अहिलेसम्म एक सय ३४५ करोडको बिजनेश गरिसकेको koimoi.comले लेखेको छ । बिश्वभरको कलेक्सन हेर्ने हो भने दंगलले झन्डै ६६३ करोड कमाएको बुझिएको छ, जसमा नेपालबाट चार करोड १० करोडको योगदान छ…