‘म यस्तो गीत गाउँछु’ का लागि सात वटा गीतहरु रेकर्ड गरिएका छन् । निर्देशक सुदर्शन थापाका अनुसार सात मध्ये उत्कृष्ट छानेर तीन वटा मात्रै गीतहरु ‘म यस्तो गीत गाउँछु’ मा राखिनेछन् । किन गरियो त यस्तो ? निर्माता समेत रहेका निर्देशक थापा भन्छन्, ‘कुन गीत कस्तो छ भनेर रेकर्ड पछि नै थाहा हुन्छ त्यसैले हामीले…