‘लप्पन छप्पन’युनिटले प्रेससँग के भने

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ ले बुधबार राजधानीमा प्रेससँग भलाकुसारी गरेको छ । निर्देशक मुकुन्द भट्ट, अभिनेता अर्पण थापा, नायिका बर्षा सिवाकोटी र दुई नव नायक प्रकाशजंश शाह र सिड खरेलले मिडियासँग फिल्मबारे अन्र्तक्रिया गरे । तर नायक फिल्मका अर्का अभिनेता दयाहाङ राई भने राजधानीमै भएर पनि प्रेसमिटमा सहभागी भएनन् । अभिनेता सौगात…