भारी पर्यो अनिल र अर्जुनलाई बिग बजेट

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा 'मुबारंका'ले क्रिटिक्स र दर्शकबाट राम्रै प्रतिक्रिया पायो । तर, अर्जुन कपूर र अनिल कपूर स्टारर सिनेमाले लगानी सुरक्षित गर्न असफल भएको छ । प्रदर्शनको पहिलो साता मध्यम व्यापार गरेको सिनेमाको दोस्रो साताको कमाई पनि राम्रो छ । दोस्रो सातामा शाहरुख खान अनुष्का शर्मा स्टारर 'जब ह्यारी मिट सेजल'लाई…