द सिनेमा टाइम्स, काठमाडौँ । अविरल वर्षाका कारण देशमा थुप्रै जनधनको क्षति भएको छ । र, बाढी पहिरो पिडितका लागि विभिन्न निकायहरुले सहयोग गर्दै आईरहेका छन् । सहयोग अभियानमा नेपाली सिनेकर्मीहरुले पनि हात बढाउदै आईरहेका छन् । यसै विच भदौ २३ मा रिलिज हुने सिनेमा 'दुई रुपियाँ' टिमले पनि बाढी पिडित सहयोगार्थ नयाँ अभियान सुरु…