द सिनेमा टाइम्स, काठमाडौँ । छैटौं म्युजिक खबर म्युजिक अवार्डमा सिनेमा 'छक्का पन्जा'ले दुई विधामा अवार्ड जित्न सफल भएको छ । राजधानी स्थित राष्ट्रिय नाँचघरमा सम्पन्न अवार्ड सिनेमा संगीत तर्फ चार विधामा अवार्ड वितरण गरिएको थियो । चार विधा अन्तर्गत सिनेमा 'छक्का पन्जा'ले सर्वोत्कृष्ट संगीतकार र सर्वोत्कृष्ट पार्श्व गायनमा अवार्ड जित्यो । दीपक शर्मा 'देखन…